सुनको मुल्य घट्यो, हेर्नुस आजको बजार मुल्य



काठमाण्डौ ,कात्तिक २६
साताको पहिलो दिन आज सुनको भाउ आज घटेको छ । शुक्रबार प्रतितोला ५६ हजारमा १ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चादीँको मुल्य पनि घटेको छ आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News