कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौं, मंसिर ३
साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५६ हजार चार सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंसिर महिना बिहाहको महिना भएकोले अब सुनको कारोबार बढ्ने व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News