यहाँ हेर्नुस् फिल्म लुट-२ (भिडियो)


 


काठमाडौं, म‌ंसिर ४

नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।

२६ सय कमेन्ट पाएको चलचित्रले २० हजार लाइक र १ हजार अनलाइक पाइएको छ ।

निश्चल बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन कार्की, सिर्जना सुब्बा लगायतले अभिनय गरेका छन् । चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्