नेकपा–माओवादी भोजपुरको सेक्रेटरीमा अधिकारी


 


dilliramभोजपुर, भदौ १

बैद्य नेतृत्वको नेकपा–माओवादी भोजपुरको सेक्रेटरीमा डिल्लिराम अधिकारी सर्वसम्मत चयन भएका छन् । ३३ सदस्यित नयाँ जिल्ला कार्यसममित सह–सेक्रेटरीमा धर्म राई र ध्रुव राई चयन भएका छन् ।

ध्रुव राई किरात मोर्चा संयोजक, कुमार थापा युवा लिग संयोजक, ए. डी. शेर्पा शेर्पा मार्चा संयोजक, विष्णु शंकर दलित मोर्चा संयोजक, आङदावा शेर्पा विद्यार्थी संयोजक, इन्द्रबहादुर मोक्तान किसान संयोजक र सर्मिला खतिवडा महिला संयोजकमा चयन भएको नेकपा–माओवादी भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्