भोजपुरको तिवारीभञ्ज्याङ्ग इलाका प्रहरी कार्यालय सञ्चालनमा



भोजपुर, माघ ८
भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङ्गमा नवनिर्मित इलाका प्रहरी कार्यालय सञ्चालनमा आएको छ ।

प्रदेश नं १ का प्रहरी प्रमुख पशुपति उपाध्यायले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

विसं २०६९ मा निर्माण थालिएको सो भवन बन्न लागत रु एक करोड २२ लाख दुई हजार २७८ लागेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News