सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्



काठमाडौं, माघ १४
नेपाली बजारमा साताको पहिलो दिन (आईतबार) आज सुनको मूल्यमा कुनै थपघट भएको छैन् ।

आज सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो (शुक्रबार) पनि सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज कुनै फेरबदल भएको छैन । चाँदी आज पनि प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News