इन्सपेक्टरको नतिजा अायो (को-को पास भए हेर्नुहोस सबै विवरण)


 


काठमाडौ, भदाै ११

नेपाल  प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पद खुल्ला प्रतियोगिताकाे नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयबाट मिति २०७१÷०६÷२४ गते प्रकाशित बिज्ञापन अनुसार अन्तर्वार्ता परीक्षामा सम्मिलित भएका खुल्ला तथा समावेशी समूह तर्फ अन्तिम नतिजामा उत्तिर्णको नतिजा प्रकाशित भएको हो ।
तथा बैकल्पिक उम्मेदवारहरुकोयोग्यता क्रमानुसारकोनामावली अन्तिम नतिजामा उत्तिर्णमुख्य उम्मेदवारहरुले मिति २०७२।०५।२९ गते मंगलबार समय बिहान ११ः०० बजे प्रवेश–पत्र, नागरिकता प्रमाण–पत्र, शैक्षिक योग्यताकोसक्कलैप्रमाण पत्र तथा प्रमाणित प्रतिलिपिहरु २÷२ प्रति एवं पासपोर्ट साईजको श्यामश्वेत फोटो ६ (छ) प्रति (पुरुषको हकमा ढाका टोपी लगाएको) साथमा लिई प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क राख्न प्रही प्रधान कार्यालयले जनाएको छ ।

थप विवरण यहाँ हेर्नुहोस्

प्रकाशित मिति: ११ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्