बिहानै गयो पराकम्प



काठमाडौं, भदाै १३

धादिङ जिल्ला केन्द्र बिन्दु भएको ४.३ रेक्टरस्केलको पराकम्पन गएको छ । आइतबार बिहान ३ बजेर नौ मिनट जाँंदा पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १३ भदौ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्