कैलालीमा प्रहरीको हतियारसमेत लुटिएको खुलासा


 


काठमाडौं, भदाै १४

आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा नेपाल प्रहरीको केही हतियार प्रर्दशनकारीले लुटेर लगेको खुलासा भएको छ ।  प्रहरीको एउटा एसएलआर हतियारसहित २ वटा पेस्तोल, एउटा मल्टी प्रपोज गन तथा एयटा ग्यास गन प्रर्दशनकारीले लुटेका छन् ।

उच्च प्रहरी स्रोतका अनुसार त्यसबेला प्रहरीले बोकेको तीनवटा एसएलआरमध्ये एउटा लुटिएको हो । स्रोत नेपाल समाचारपत्र दैनिक

प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्