अब मुख्यसचिव र सचिवका गाडीमा पनि राष्ट्रिय झण्डा


 


काठमाडौं, भदाै १४

सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झण्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो र चिन्हसमेत अंकित गरिने भएको छ ।

मुख्यसचिव, सचिव र सहसचिवहरुले विभिन्न स्थानमा जादाँ पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरु चड्ने गाडीमा झन्डा राख्ने व्यवस्था सरकारले गर्न लागेको हो ।

प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्