दीपक मनाङे पक्राउ


 


काठमाडौ, भदाै २१

सम्पत्ति शुद्धिकरणको मुद्दामा दीपक मनाङे भनिने राजिब गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: २१ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्