संविधानसभामा ५ बजेबाट मतदान


 


काठमाडौं, भदौ २७

संविधानसभामा संविधानको विधेयकमा परेका संशोधनहरुमाथि आजै मतदान हुने भएको छ । पहिलो बैठक सकिएको छ र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्को बैठक ५ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकमा संविधानको विधेयकमा परेका संशोधनहरुमाथि मतदान हुनेछ ।

प्रकाशित मिति: २७ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्