यस कारण स्थगित भयो इसाई धर्मगुरुको नेपाल भ्रमण


 


काठमाडौं, भदौं २८

dharmaguruभ्याटिकनका प्रभावशाली इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले उपयुक्त नरहेको जानकारी गराएपछि उनको भ्रमण स्थगित भएको हो ।

हाल बंगलादेशमा रहेका उनी भारत हुँदै मंगलबार काठमाडौं आउने तयारीमा थिए । स्रोत अन्नपूर्ण पोस्ट दैनिक

प्रकाशित मिति: २८ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्