कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाउँदै, अाज मिति तोकिने



काठमाडौँ, जेठ ६
नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाउने भएको छ । भेलाको मिति आज तय गरिने केन्द्रीय समितिले जनाएको छ ।

यसअघि जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिए पनि औपचारिक निर्णय भने भइसकेको छैन। शुक्रबार पार्टी पदाधिकारीको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News