नेपाल प्रहरीका ५५ इन्सपेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)



काठमाडौं, जेठ २०
नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको नामावली प्रकाशित गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा, दोस्रोमा घनश्याम श्रेष्ठ र तेस्रोमा राजु पाण्डे परेका छन् ।

बढुवा सिफारिस नामावली ः

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News