सुनको मूल्य निरन्तर घट्दै, कति छ आज ? हेर्नुहोस्



काठमाडौं, जेठ २०
बजारमा सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । आज पनि सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News