कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं, जेठ २२
बजारमा तीन दिनदेखि सुनको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५८ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ ।

सुनको मूल्य यथावत रहँदा चाँदीको मूल्य पनि आजसम्म यथावत छ । चाँदी आज पनि प्रतितोला सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News