वातावरण दिवसमा मुख्यमन्त्री राईद्धारा वृक्षरोपण



विराटनगर, जेठ २२

विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गर्नुभएको छ । मुख्यमन्त्रीकार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोप्नु भएको थियो ।

एक नागरिक एक फलफूलको विरुवाभन्ने नाराका साथदिवसको अवसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोप्नु भएको हो ।कार्यक्रममा प्रदेश सभा सदस्यउषाकला राई, प्रमुख सचिव सुरेश प्रधानलगायतको उपस्थितिथियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News