सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्



काठमाडौं, असार २२
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज सुनको मूल्य थयावत रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो भने प्रतितोल सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News