मेसी र रोनाल्डोपछि निशानामा नेमार, हारसंगै सामाजिक सञ्जालमा यस्तो चित्रण


 


काठमाडौं, असार २३
बेल्जियमले शुक्रवार पाँचौं पटकको विश्व विजेता ब्राजिललाई हराएर फिफा विश्व कप २०१८ को सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । क्वार्टरफाइनलमा बेल्जियमले ब्राजिललाई २–१ ले हरायो ।

यसका साथै ब्राजिलको विश्वकप यात्रा २०१८ बाट समाप्त भएको छ । जबकि बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा पुगेको छ। यसअघि बेल्जियम १९८६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।

ब्राजिल बाहिरिएसंगै नेमारबारे सामाजिक सञ्जालमा विभिन्न खाले ‘ट्रोल’ सुरु भएको छ । उनले मैदानमा देखाउने विभिन्न क्रियाकलापहरुलाई जोडेर ‘ट्रोल’ बनाइएका छन् ।

 

https://twitter.com/rakn29/status/1015323746524188674

 

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्