सुनचाँदीको मूल्य फेरि बढ्यो, यस्तो छ आजको बजारभाउ



काठमााडौं, असार २६
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य उकालो लागेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News