नेपाल प्रहरीका ९५ डीएसपी ४८ एसपी एकैसाथ सरुवा (सूचीसहित)



काठमाडौं, साउन १७
नेपाल प्रहरीले एकैसाथ ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को एकसाथ सरुवा गरेको हो।

साउन महिनादेखिको तलब सरुवा भएको ठाउँबाट पाउने गरि प्रहरी नायब उपरीक्षक र उपरीक्षकको सरुवा गरेको प्रहरी प्रधान कार्यालयलय जनाएको छ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News