पैनीमा डुबेर मृत्यु



झापा, साउन २६

झापाको भद्रपुर नगरपालिका ३ स्थित बागडुवा पैनीमा डुबेर सोही स्थान बस्ने अन्दाजी ६० वर्षिय तिल बहादुर राईको मृत्यु भएको छ ।
राईलाई आज दिउँसो स्थानीयबासीले पैनीमा डुबेको अवस्थामा भेटेपछि वडा प्रहरी कार्यालयमा खबर गरे पश्चात प्रहरी टोली खटिगई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि मेची अंचल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News