मनोहर भोजपुर हेरौं (भिडियो)


 


भोजपुर हो यो प्यारो शान्त मनोहर भोजपुर । गीतकार श्याम तमोटको मनोहर भोजपुरको भिडियो हेर्नुहोस् ।

जिल्लाको विभिन्न ठाउँका दृश्यहरु यहाँ समेटिएको छ । गीतले भोजपुर बोलेको छ । गीतको संगीतकार बुलु मुकारुङ हुन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: ११ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्