सुनचाँदीको मूल्य थप घट्यो, यस्तो आजको दरभाउ



काठमाडौं, साउन ३०
नेपाली बजारमा आज सुनचाँदीको मूल्य थप घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार एक सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको कनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News