सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, भदौ ४
नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन मूल्य प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको प्रतितोला सात सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्