सुनको मूल्य कति छ आज ?



काठमाडौं, भदौ ११
नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो मात्रै तोलामा ६ सय रुपैयाँ बढेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा पनि हिजो मात्रै प्रतितोला पाँच रुपैयाँ मूल्य बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News