हाट बजारबाट फर्किने क्रमम खोलाले बगाउँदा दुईको मृत्यु



जाजरकोट, भदौ १२

डोल्पामा तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम खोलाले बताउँदा दुई जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिनुभयो ।

क्याटो र मरिम्लामा वर्षमा एक पटक हाट बजार लाग्ने गर्छ । यस वर्ष गत साउन २५ गतेदेखि यहि भदौ १० गतेसम्म हाट बजार लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News