म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोपमा पत्रकार हमाल पक्राउ



काठमाडौं, भदौ १३
म्यासेन्जरमा पोर्न भिडियोे पठाएको आरोपमा बाँकेकी एक पत्रकार महिला पक्राउ परेकी छन् ।

एक पत्रकार महिलालाई अर्की पत्रकार महिलालार्ई म्यासेन्जरमार्फत पोर्न भिडियो पठाएको आरोेपमा पत्रकार महिला कमला हमाल पक्राउ परेकी हुन् ।

पोर्न भिडियो पठाएको भन्दै पीडित पत्रकारले उजुरी दिएपछि पत्रकार हमाललाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंह बताए ।

उनले हमाललाई साइबर क्राइमअनुसार मुद्दा चलाइने जानकारी दिए । हमाल पत्रकार महासंघ बाँकेका सदस्यसमेत हुन्।

भुलवश पीडितको नाम उल्लेख हुन गएकोमा क्षमायाचना गर्दे भुल सुधार गर्दछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News