घटनास्थापनादेखि कोजाग्रत पुर्णिमासम्म सार्वजनिक बिदा


 


dasainकाठमाडौं, असोज २२
सरकारले यस वर्ष दसैंमा घटनास्थापनादेखि कोजाग्रत पुर्णिमासम्म असोज २६ गतेदेखि ९ गतेसम्म  सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले आपूर्ति व्यवस्था र यातायतमा समस्या उत्पन्न भएको कारण देखाउँदै मन्त्रिपरिषद्मा लामो दसैं बिदा प्रस्ताव गरेको छ ।
यसअघि सरकारले दसैंमा ६ दिन बिदा दिन्थ्यो । यस पटक सरकारले १४ दिन बिदा दिनेछ ।

प्रकाशित मिति: २२ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्