३५ एसएसपीको सरुवा ( को कहाँ पुगे हेर्नुहोस् सबै नामावली)


 


काठमाडौं, असोज २२

प्रहरी प्रधान कार्यालयले शुक्रबार ३५ जना एसएसपीहरुको सरुवा गरेको छ । प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी विक्रमसिंह थापालाई पठाएको छ ।

रमेश खरेललाइ मध्य क्षेत्र तालिम केन्द्र भरतपुरबाट  महाराजगन्ज तालिम केन्द्र सरुवा गरिएको छ ।

सरूवा भएका एसएसपीहरूको सूची यस्तो छ क्लिक गरेर हेर्नुहोस् ।

प्रकाशित मिति: २२ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्