मृगौला पिडित महिलाद्धारा सहयोगको याचना



उर्लाबारी, कात्तिक १३

मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारे रामनगर टोल निवासी प्रेमचन्द्र राईको श्रीमती ज्योति राई लामोे समय देखि मृगौलाको रोगबाट पिडित रहेकाले बिपन्न रहेका उहाँको उपचारको लागि आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।

आज पीडित ज्योति राईको उपचारको निम्ति वडा सदस्य भिष्म बुढाथोकीले पहल गरिरहनु भएको छ। यसैबीच आज स्थानीय युवा विक्रम सेल्फी बोहोराले रू ४ हजार र राज कुमार लिम्बूले रू १ हजार गरि जम्मा ५ हजार सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News