रेलमार्गको अध्ययन प्रतिवेदन बुझाउन चिनियाँ टोली काठमाडौँमा


 


काठमाडौँ, मंसिर २४

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौैँ आइपुगेको छ ।

केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाउन तथा उक्त रेलमार्ग निर्माणबारे विस्तृत् छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुुसुदन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २४ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्