यातायात समितिलाई कम्पनीमा जान तीन महिना समय थप



काठमाडौं, पुस १

सरकारले कम्पनीमा दर्ता हुन बाँकी सार्वजनिक सवारीलाई थप तीन महिना समय दिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
मंसिर मसान्तसम्मको समयसीमा तोकेको सरकारले व्यवसायीकै आग्रहमा फागुनसम्म समय बढाएको हो ।

बैशाखमा सार्वजनिक यातायातमा सिन्डिकेट हटाएको सरकारले कम्पनीमा दर्ता नभए पुस १ देखि गाडी चलाउन नदिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News