नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापना, को कहाँ ?

काठमाडौं फागुन १०
नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।
गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै को कहाँ सरुवा भए ?
प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार