दुर्जकुमारले लगाए दज्यानी चिन्ह


 


Durja-Kumar-Raiभाेजपुर, पुस ५

सशस्त्र प्रहरी बलको कायमुकायम महानिरीक्षकमा नियुक्त दुर्जकुमार राईले आइतबार दज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव नारायणगोपाल मलेगुले राईलाई दज्यानी चिन्ह प्रदान गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सिफारिस अनुसार सरकारले गत शुक्रबार सशस्त्रका तत्कालीन महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गरेको थियो ।

याे पनि पढ्नुहाेस्

काे हुन् दुर्जकुमार राई ?

 

प्रकाशित मिति: ५ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्