प्रीतीले “थाहा छ सबै के मुनि के माथि ?” भनेपछि पशुपतिको सातो गयो भिडियो सहित


 


काठमाडौ फागुन १२
दोहारी भनेको हाम्रो पुस्ता हो जस्ले अन्य गितहरुलाई जन्म दिएको भनेर पनि मान्ने चलन छ । लोक सस्कृतिलेनै हामीलाई चिनाउछ । हाम्रो अस्तित्वलाई जोगाई राख्छ, यस्लेनै हाम्रो सबथोक जगेर्ना गर्ने काम गर्छ ।

लोकदोहोरीमा छुट्टै इतिहास बनाउन सफल अथवा राज गर्न सफल दुई हस्ती हुन पशुपति शर्मा र प्रिति आले ।जस्ले एकअर्कालाई उतिकै सम्मान गर्छन तर जब दोहोरीमा उत्रीन्छन एकअर्काको खेरौ खन्न पनि तत्पर रहन्छन ।

हेरौ पशुपतिले प्रितिलाई पानी पनि भन्न नदिएको यो दोहोरी —

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्