अब वीरेन्द्र सैनिक अस्पताल जानेहरुका लागि निशुल्क बस सेवा


 


काठमाडौं, २८ फागुन। प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले सकल दर्जा सर्वसाधारण जनताको सुविधाका लागि राम्रो कामको थालनी भएको छ। सैनिक कल्याणकारी कोषद्वारा हिताधिकारीहरुको ‍औषधोपचार सुविधाको लागि वीरेन्द्र सैनिक अस्पताल जानेहरुका लागि प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले समुद्घाटन गरेर २०७५ फागुन २० गतेदेखि रिङ्गरोड-वीरेन्द्र अस्पताल-रिङ्गरोड नि:शुल्क यातायात सेवा संचालन गरिएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्