नेपालमा भेटिन थाले विदेशी यौनकर्मी



काठमाडौं । अब नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन्। पर्यटकको आवरणमा नेपाल आएर चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै गएका छन्।

पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पु¥याउने गरेका छन्।

खोजीको क्रममा एक अनुभवी भेटिए। जो दुई महिना अघि बुटबलको एक घरमा पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी। साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज नि पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यौनकर्मी युवतीहरु थिए। यो समाचार आजको शुक्रबार साप्ताहिकमा छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्