थामी समाजमा रमेश


 


Thamiभाेजपुर, माघ ११
नेपाल थामी समाज जिल्ला कार्य समिति भोजपुरको सातौ जिल्ला अधिबेशनबाट अध्यक्षमा रमेश अर्पण थामी चयन भएका छन् । नयाँ कार्य समितिकाे उपाध्यक्षमा खड्गबहादुर थामी, सचिब करूणा थामी,  सहसचिब सरस्वती थामी र कोषाध्यक्षमा बालकुमारी थामी रकेका छन् । सदस्यहरुमा अनोज थामी, पदम बहादुर थामी,  रबिन थामी र तिलामाया थामी रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा दुर्गाबहादुर थामी, बलबहादुर थामी, चन्द्रप्रकाश थामी,  लिलाबहादुर थामी, रमादेबी थामी, अम्बरबहादुर थामी
 र सिताराम थामी रहेका छन् । जातीय एकता सद्भभाव अधिकार प्राप्तिका लागि एकै आवाज, थामी भाषा संस्कार सँस्कृति उत्थान र सँरक्षणका लागि थामी समाज भन्ने मूल नाराका साथ अधिबेशन सम्पन्न भएकाे हाे ।

प्रकाशित मिति: ११ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्