उर्लाबारीमा एकीकृत कृषि परियोजनालाई ५४ लाख ५० हजार डलर


 


उर्लाबारी । काठमाण्डौँमा दुईदिन सम्म सञ्चालन भएर शनिवार सम्पन्न लगानी सम्मेलन मा उर्लाबारीको एकीकृत कृषि परियोजना समेत समावेश गरिएको छ ।

लागत रकम ५४ लाख ५० हजार डलर बराबरको योजना प्रस्ताव गरिएको र नेपाल सरकारले यो योजना स्वीकृत समेत गरेको छ । के कसरी र कुन दातृ निकाय वा लगानी कर्ता मार्फत योजनाले मुर्तरुप पाउने हो त्यो चै हेर्न बाँकी छ ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्