निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित


 


Kagendraभाेजपुर, फागुन १०

अखिलकाे २२ अाैं राष्ट्रिय सम्मेलनबाट  निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित भएका छन् । १३ सदस्यिय अायाेगमा सर्वाधिक ७८५ मत ल्याएर बिष्ट निर्वाचन अायाेगकाे सदस्यमा निर्वाचित भएका हुन् ।

भाेजपुर युँ का बिष्ट अखिल भाेजपुरकाे दुई कार्यकाल अध्यक्ष बनेका विद्यार्थी नेता हुन् । बिष्ट अखिलकाे काेशी अञ्चल काेषाध्यक्ष समेत थिए। उनले भाेजपुर बहुमुखी क्याम्पसकाे स्ववियु सचिवमा साझा विद्यार्थी नेताकाे रूपमा काम समेत गरेका थिए ।

प्रकाशित मिति: १० फाल्गुन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्