पेशागत महासंघमा शारदा


 


pesagatभाेजपुर, फागुन १३

पेशागत महासंघ नेपाल जिल्ला समन्वय समिति भाेजपुरकाे तेस्राे जिल्ला अधिवेशनले शारदा राउतकाे अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे छ । समितिकाे उपाध्यक्ष ध्रुवराज रेग्मी, सचिव कृष्ण कुमार नेपाल, सह सचिव दुर्गा विक र काेषाध्यक्षमा जनक राई चयन भएका हुन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा जित किराँत, सुशिला दाहाल, रामु शर्मा, याेगराज लुइटेल, मनिता श्रेष्ठ र देवेन्द्र ठाकुर रहेका छन् । पेशागत महासंघ एमाले सम्बद् पेशाकर्मीहरूकाे छाता संगठन हाे । अधिवेशनकाे पेशागत महासंघका बरिष्ठ उपाध्यक्ष प्रेमल खनालले उद्घाटन गरेका थिए ।

sarada

प्रकाशित मिति: १३ फाल्गुन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्