अादिवासी जनजाति महासंघमा चक्रप्रसाद राई


 


chakraprsad raiभाेजपुर, चैत्र २१

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद भोजपुरको तेस्रो जिल्ला अधिवेशनले पुन: चक्रप्रसाद राईकाे अध्यक्षतामा नँया कार्य समिति सर्वसम्मत चयन गरेकाे छ ।  परिषदकाे उपाध्यक्षमा जगतवहादुर तामाङ, सचिव गणेश प्रधान, सहसचिव हर्कराज शेर्पा र कोषाध्यक्षमा कर्ण पुलामी चयन भएका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्