नेपाली सेनामा जागिर खुल्याे खाने हाेइन ?


 


काठमाडाैं, बैशाख १६

नेपाली सेनामा २२ सय भन्दा बढीका लागि भर्ना खुलेको छ ।  सेनाले सैन्य जवान, ड्राइभर, फलोवर्स लगायत २ हजार २ सय १४ जनाको लागि दरखास्त मागेको हो जसमा जंगी अड्डा अन्तर्गत मात्र विभिन्न ४ सय ४२ जनाको लागि दरखास्त आह्वान गरिएको छ। आवेदन जेठ १३ गतेसम्म दिन सकिने छ ।

army suchana

प्रकाशित मिति: १६ बैशाख २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्