नेपाली सेनामा जागिर खुल्याे खाने हाेइन ?



काठमाडाैं, बैशाख १६

नेपाली सेनामा २२ सय भन्दा बढीका लागि भर्ना खुलेको छ ।  सेनाले सैन्य जवान, ड्राइभर, फलोवर्स लगायत २ हजार २ सय १४ जनाको लागि दरखास्त मागेको हो जसमा जंगी अड्डा अन्तर्गत मात्र विभिन्न ४ सय ४२ जनाको लागि दरखास्त आह्वान गरिएको छ। आवेदन जेठ १३ गतेसम्म दिन सकिने छ ।

army suchana

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News