पश्चिम नेपालमा भूकम्प


 


काठमाडौँ, वैशाख १८

बझाङमा आज अपराह्न १२ बजेर २८ मिनेट जाँदा ४.२ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु कडेल गाविस आसपास रहेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्