सुन र चाँदीको भाउ बढ्यो, कति पुग्यो हेर्नुहोस्


 


काठमाडौं, साउन २

नेपाली बजारमा बिहीबार छापावाल सुनक तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ । बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्