सुनकाे मूल्य कति पुग्याे ?


 


सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार ३ सय रुपैयाँमा झरेको हो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। प्रतितोला ७ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्