सुनकाे मूल्य कति पुग्याे ?



सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार ३ सय रुपैयाँमा झरेको हो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। प्रतितोला ७ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News