आज कति छ सुनचाँदीको भाउ ? हेर्नुहोस्


 


काठमाडौं, साउन ८

बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ५ गतेयता छापावाल सुनको भाउ यही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै बुधबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । चाँदी भने बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्