बजेटले भाेजपुरका कुन-कुन सडक समेटिए ? (हेर्नुहाेस् सूचिसहित)
काठमाडाैं, जेठ २४
अार्थिक बर्ष ०७३/७४ मा भाेजपुरका दुर्इ दर्जन बढी सडक बार्षिक विकास कार्यक्रममा परेका छन् । बजेट बक्तव्यसँगै राष्ट्रिय याेजना अायाेगले प्रकाशन गर्ने राताे किताबमा यी कार्यक्रमहरू समावेश गरिएकाे हाे । जिल्लाकाे दक्षिणी क्षेत्र हसनपुर देखी उत्तरी क्षेत्र दाेभाने र पश्चिममका लेखर्कदेखी याकु जरायाेटारसम्मका सडकहरू समेटिएका छन् ।
कुन-कुन सडक विकास कार्यक्रममा परे ? हेर्नुहाेस्
१. टक्सार मानेभन्ज्याङ वासिङ, युँ बाटाे निर्माण
२. भाेजपुर-घुर्पिसे वैदार भन्ज्याङ-दिङ्ला तुम्लिङटार
३. तुर्केघाट थली दाेवाटाे सडक
४. तुर्केघाटबाट देउराली साङपाङहुँदै फाली दाेबाटाेसम्म सडक स्तराेन्नती
५. साङपाङ गाविस लक्ष्मी प्रावि बाेया
६. तिवारीभन्ज्याङ फुतुङेडाँडा खेसाङ सडक
७. घाेडेटार हर्का हुँदै कावाखाेला मानेभन्ज्याङहुँदै भाेजपुर सडक
८. मानेभन्ज्याङ ४ हुँदै अाम्बाेटे बैकुण्ठे जाेड्ने सडक
९. बैकुण्ठे भकुवाखाेला वासीखाेरा बयाङ देवानटार पावला दुम्माना सडक
१०. दधिपुर अाहाले काेट गाविस सडक
११. दुम्सिका पाेखरे सडक
१२. भाेजपुर, मानेभन्ज्याङ घाेडेटार हसनपुर सडक
१३. भाेर्लाबाेट याकु छयाङ्ग्री तिवारीभन्ज्याङ सडक
१४. काेट गाविस ६ देखी बानुवा गाेगने गाविस शिवालय हुँदै लेखर्क ५ पान्धारे सडक
१५. चम्पे हिलेभन्ज्याङ सडक
१६. रानीटार पान्धारे चखेवा भन्ज्याङ सडक
१७. भाेजपुर प्रस्तावित बसपार्कबाट टक्सार जाने सडक स्तराेन्नती
१८. भाेजपुर टक्सार मानेभन्ज्याङ वासिखाेरा युँ सडक निर्माण
१९. प्याउली याङपाङ कुडुलेघाट सडक निर्माण तथा मर्मत
२०. रानीटार पांचा चखेवा सडककाे उदयपुरकाे रानीटार र भाेजपुरकाे पांचाबिच दुघकाेशीमा पक्किसडक पुल सर्भे तथा निर्माण
२२. रातमाटे पिखुवा पान्धारे सडक
२३ भाेजपुर छिनामखु सडक
२४. भाेजपुर सदरमुकामदेखी घाेडेटार हसनपुर चुहारडाँडा हुँदै मैनमैनी चतरा जाेड्ने सडककाे दुधकाेशी नदीमा मैनामैनी ४ वासेप्ला र हसनपुर २ चुहारमा पक्कि सडकपुल सर्भे तथा निर्माण
२५. भाेजपुर मानेभन्ज्याङ वासिखाेरा रानीबास हसनपुर सिम्ले सडक
२६. दिङला कुलुङ सडक
२७. दिङला-वालुवा नेपालेडाँडाकाे मझुवा चालिसे गाेथेबजार दाेभानफेदी साल्पा सडक
२८. भाेजपुर, टक्सार मानेभन्ज्याङ बैकुण्ठेदेखी युँ हुँदै बालंखा सडक
२९. धनकुटाकाे पाख्रिबास, मुगा गाविस हुँदै घाेडेटार सडक